हस्पिटालिटी क्षेत्रका होटल तथा रेष्टुरेन्टहरूलाई आवश्यक सामग्री आपूर्ति गर्ने हाम्रो कम्पनीले Sales and Marketing पदका लागि दक्ष उम्मेदवार खोजिरहेको छ। यस भूमिकामा काम गर्ने व्यक्तिले बुटवल क्षेत्रभित्र रहेका होटल र रेष्टुरेन्टमा प्रत्यक्ष रूपमा भ्रमण गरी ग्राहकसँग सम्बन्ध विकास गर्ने, उत्पादन प्रस्तुति गर्ने तथा अर्डर सुनिश्चित गर्ने जिम्मेवारी बहन गर्नुपर्नेछ। बजारमा सामान्य रूपमा घुम्ने नभई targeted client visit गर्ने काम हुनेछ। दैनिक रूपमा ग्राहक सन्तुष्टि बढाउने, अर्डर व्यवस्थापन गर्ने र बिक्री वृद्धि गर्ने कार्यमा यो भूमिका महत्वपूर्ण हुनेछ। राम्रो संचार क्षमता, teamwork र जिम्मेवारीबोध भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। आकर्षक तलब, सकारात्मक कार्य वातावरण र भविष्यमा growth को अवसर उपलब्ध छ।
Click to submit your application for Sales and Marketing.
Monthly based
Butwal Kalikanaga
Butwal Kalikanaga
undefined